विभागीय सजायको परामर्श माग गर्दा भर्नु पर्ने फाराम
१. सजायको लागि प्रस्तावित कर्मचारीको,
नाम, थरः कर्मचारी सड्ढेत नं.:
बाबुको नामः बाजेको नामः
पति वा पत्नीको नामः श्रेणी/तहः
पदः सेवा/समूह/उपसमूहः
स्थायी नियुक्ति मितिः खाई पाई आएको तलब वृद्धि (ग्रेड) सङ्ख्याः
पाउन सक्ने अधिकतम तलब वृद्धि सङ्ख्याः हालको पदमा बढुवा मितिः
खाईपाई आएको तलव रकमः
२. विभागीय सजाय सम्बन्धी विवरण
(क) प्रस्तावित सजायको विवरणः
(१) कर्मचारीले गरेको कसूरको छोटकरी विवरण र निज उपर लगाइएको अभियोगः (सम्बन्धित ऐन र नियमको दफा र नियम समेत उल्लेख गर्ने)
(२) प्रस्तावित सजायको विवरणः (सेवा सम्बन्धी ऐन र नियमको दफा र नियम समेत उल्लेख गर्ने)
(ख) यसअघि विभागीय सजाय भए नभएकोः (भएको भए)
(१) कुन कसूरमा सजाय भएको हो, कसूरको प्रकृति र मिति समेत छोटकरीमा उल्लेख गर्नेः
(२) प्रचलित कानूनको कुन दफास“ग सम्बन्धित अभियोग लगाइएको हो, सो खुलाउनेः
(३) आयोगबाट परामर्श लिएको भए कुन मितिमा परामर्श प्राप्त भएको हो, सो समेत खुलाउनेः
३. यसै प्रकृतिको कसूरमा यस अघि त्यस निकाय अन्तर्गतका अन्य कर्मचारीलाई विभागीय सजाय गरिएको भए सो खुलाउनेः
४. यसै कसूरमा संलग्न अन्य कर्मचारी भए सोको विवरण र निजहरु उपर लगाएको अभियोग वा सजायको विवरणः
५. सजाय गर्ने अधिकारीकोः
नाम,थरः ………………….. सेवा र समूह र उपसमूहः…………..
पदः ………………………… श्रेणी/तहः………………………….
कार्यालयः ……………………………….
६. फाइल पठाउने अधिकृतकोः
नाम,थरः ……………………….. दस्तखतः………………..
पदः ………………………….. . मितिः ………………….
कार्यालयः ……………………….